JOB VACANCY AT NEPAL TELECOM APPLY NOW!!!!!

Tuesday, August 23, 2016

Rural Area Representative - Nepal CRS company Limited

Job Position   :   Rural Area Representative

No. of Vacancies:6
Experience:1 year
Documents Required:CV (Resume), Cover Letter
Job Category:NGO / INGO / Social work
Job Type:Full Time
Educational Qualification:Intermediate level/+2
Posted Date:2016-08-21
Expiry Date:2016-09-01  
Job Description:
दुर्गम क्षेत्र प्रतिनिधि
संख्या :६ ,   कार्यस्थल : चरिकोट, ओखलढुंगा, डुम्रे, पोखरा, बाग्लुङ, सुर्खेत
प्रमुख दायित्व तथा कर्तव्यहरू: कम्पनीको उत्पादनहरूको प्रबर्धन गर्न तथा दुर्गम र पहाडी क्षेत्रमा आपूुर्तिको सुनिश्चितता, नयाँ NTO (Non- Traditional Outlet) सिर्जना, वितरण र पुनरापूर्ति र प्रबर्धन क्रियाकलापहरू संचालन गर्नु पर्ने ।
न्यूनतम शैक्षिक योग्यता : प्रवीणता प्रमाणपत्र तह (उच्च माध्यमिक तह)
न्यूनतम अनुभव: माथि उल्लेखित कार्यक्षेत्रमा एक वर्ष बिक्री वितरणको अनुभव भएको  हुनुपर्ने ।
प्राथमिकता /थप अनुभव: औषधीको बजारिकरणमा काम गरेको स्थानीय व्यक्तिलाई विशेष प्राथमिकता दिइनेछ ।
आवेदन दिने तरिका: इच्छुक नेपाली नागरिकले आवेदनपत्रसंग, एक प्रति पासपोर्ट साइज फोटो, व्यक्तिगत विवरण (बायोडाटा), ३ जना सन्दर्भ व्यक्ति जसमा कम्तीमा एक जना अघिल्लो काम गरेको संस्थाबाट समेत (Reference)को नाम, फोन नं. र ठेगाना संलग्न गरी नेपाल सि आर एस कम्पनी, केन्द्रीय कार्यालय: महादेवटार, टोखारोड, काठमाडौं  फोन नं.: ०१–४३६२०९७ मा पेश गर्नुहुन वा इमेल ठेगाना:  jobs@crs.org.np मा आइपुग्ने गरी पठाइदिन हुन जानकारी गराइन्छ ।
आवेदन दिने अन्तिम मिति ः भाद्र १६, २०७३ साँझ ५ बजेसम्म
Nepal CRS Company is an equal Opportunity Employer. Qualified and eligible women candidates or those from disadvantaged background are highly encouraged to apply. CRS will contact only short listed candidates. Enquiry through telephone or email at any stage of the process will not be entertained and shall lead to automatic disqualification.

Recent jos in Nepal